फोहोरको पोका खोतल्दा

कृष्ण जिसी/विकल्प न्यूज फागुन ९ गते । प्रिन्सिपल बिणा झाको अफिसको अगाडी उभिएर अनुमति मागें “म्याडम म कक्षा ९ सेक्सन ए र बि लाई डम्पिंग साइट लैजान सक्छु ?” शुरुमा त उहाँ अलमल पर्नु भयो किन कि उहाँ नयाँ हुनुहुन्थ्यो । केवल २ दिन मात्रै भएको थियो बिद्यालयमा आउनु भएको तर उहाँले भन्नु भयो “कहिले … Continue reading फोहोरको पोका खोतल्दा